काठमाडौँ । आन्दोलन सुरु हुन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीसहित ११ जना पक्राउ परेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा भएको विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जनलगायत ११ जनालाई गिरफ्तार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय