काठमाडौ । सञ्चारघर डटकमका सम्पादक एवं नेपाल पत्रकार मञ्चका सदस्य सोमविक्रम सिंहलाई पितृ शोक परेको छ ।

सिंहका पिता झलकबहादुर सिंहको ८५ बर्षको उमेरमा सोमबार निधन भएको हो । पर्यटन व्यवसायी सिंह टानका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

सिंहको निधनप्रति नेपाल पत्रकार मञ्चले दुःख व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय