काठमाडौं । नेपाली सेनाकी महासेनानी नम्रता महरा रावल सहायकरथीमा बढुवा भएकी छन् ।
सेनाको सहायकरथीमा बढुवा भएकी रावलले दर्ज्यानी चिन्ह लगाएकी हुन्। रावलको सेनाको छाउनिस्थित वीरेन्द्र सैनिक अस्पतालमा पदस्थापन भएको छ।

उनी सेनाकी सिनियर डाक्टर हुन्।

© 2025, All right reserved to dibyadarshan
Made with ❤️ By Gorkhaly Labs