काठमाडाैं । चर्चित गायक राजु लामाको ‘चिसो चिसो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय पछी गायक राजु लामाले रोमान्टीक गीत गाएर दर्शक श्रोताको मन जितेका छन् ।‘चिसो चिसो’ भिडियो रोनिस एन्ड ड्याड प्रोडक्सनको अफिसियल यट्युब च्यानलमा हेर्न सकिन्छ ।

निरोज लामाको संगीत अनि बिर्खा गुरुङ्को शब्द रहेको छ । चिसो चिसो म्युजिक भिडियोमा माओत्से गुरुङ, रामहरि खड्का, प्रिया रानी लामा, अशिमा बस्नेत अनि डीबी गुरुङ्को अभियन रहेको छ ।

सो म्युजिक भिडियोमा सियोन श्रेष्ठ को कोरीयोग्राफी, सिनेमाटोग्राफी रुपेश थापा , भिडियो एडिट सुप्रिम पराजुली र निर्देशन रुपेश थापाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय