काठमाडौं। नेपाल प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टी (नेसुपा) निर्वाचन आयोगमा दर्ता भएको छ।

एक विज्ञप्तिमार्फत खरेलले उक्त जानकारी दिएका हुन्। नेसुपाका ४७ जना केन्द्रीय सदस्यको आयोगले सनाखत गरी पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय