काठमाडौ । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुग्नुभएको छ । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आउनुभएको उहाँ ट्रष्टको अध्यक्ष समेत रहनुभएको छ ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उहाँ वासिङटन डिसी जानुभएको हो । हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ ।
हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय