
काठमाडौ । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा युवा साहित्यकार भीष्मराजफुलारा मनोनितहुनुभएको छ । संघका अध्यक्ष तीर्थ थापाले उहाँलाई केन्द्रिय सदस्य मामनोनित गर्नु भएको हो ।
युवा साहित्यकार तथागीतकार भीष्मराज फुलाराको ‘कस्तो भाइरस आयो’, ‘जुनसरी बिलाई गयौं’,‘हमेशा यो शहरको डेरामा’, ‘भाग्यभित्र जीवन खोज्दै’ को अडियो तथा भिडियो श्रोतादर्शक माझ आइसकेको छ भने ‘आँसु पिउदै’ को भिडियो र ‘वासुदा’नामक कृति सार्वजनिकहुने क्रममा रहेको छ ।

फुलाराका सार्वजनिक कृतिमध्ये उपन्यास ‘टुहुरो कुण्डली’ र यसको अङ्ग्रेजी संस्करण ‘ओरपान हरस्कोप’ धेरै पाठकले रुचाएको कृतिहो ।
फुलारा लिटरेचर फाउण्डेसन नेपालका अध्यक्ष समेत रहनु भएकाफुलारा ‘यतिवेलाविश्व नै कोरोना कहरमा छ ।
हामी कहाँ पनि यसको रोकथाम र नियन्त्रणका लागिभन्दै स्माट लकडाउन र यातायातमा जोरबिजोर लागु भैसकेकोले यसबाट दैनिक जनजीवनलाई कष्टकर बनाउने भएकोमा साहित्यकार तथा गीतकार फुलाराले चिन्ता ब्यक्त गर्नुभयो ।