काठमाडौ । सस्पेन्स कमेडी कथामा आधारित चलचित्र ‘चिठ्ठी’ मा मुख्य नायकको भुमिकामा चकलेटी हिरो संचित भण्डारी देखा पर्ने भएका छन् । आइतवार काभ्रेको दोलालघाटमा मुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो । माधवराज खरेलले निर्देशन गरिरहेको चलचित्रको दोलालघाटपछि काठमाडौंमा छायांकन हुनेछ । निर्मातामा कमला जोशी र राजन थापा छन् । चलचित्र ‘लम्फू’ बाट अभिनय करिअर सुरु गरेका उनले गत महिना चलचित्र ‘आँधी तुफान २’ को छायांकन पूरा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय