काठमाडौं । सीजी डिजिटल प्रिमियम मल्टि ब्रान्ड शो रुम हेटौँडामा पनि विस्तार भएको छ ।

हेटौँडा मेनरोड कपुर कम्प्लेक्समा सीजी इलेक्ट्रोनिक्सले नयाँ सीजी डिजिटल प्रिमियम मल्टि ब्रान्ड शो रुम सञ्चालनमा ल्याएको छ । चौधरी ग्रुपले सीजी इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड एलजी, सीजी, टीसीएल, गोदरेज, सेन्सेइ, ब्ल्याक प्लस डेकोर, केन्टलगायत विद्युतीय घरायसी सामग्रीहरू बिक्री–वितरण गर्दै आएको छ । यो कम्पनीको १९औँ शो रुम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय