काठमाडौं । नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते शुक्रबार र शनिबार सञ्चालन गरेको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ५५५ जना उत्तिर्ण भएका छन् ।

४८ विधाका विशेष परीक्षामा ७२३ जना परीक्षार्थीहरु सहभागी भएकोमा ५५५ जना उत्तिर्ण (७७ प्रतिशत) भएका छन् । सो परिक्षामा १६८ जना उनुत्तिर्ण भएका छन् ।परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पूनर्योगका रु. १५ सय दस्तुर बुझाई आवेदन गर्न सक्ने छन् ।

परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरुले ३५ दिन भित्र विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय