काठमाडौं । कहिले काँहीगीतआफैमा एउटा जिवन्त बनिदिन्छ र बास्तबिकता छर्लंग पारिदिन्छ । यस्तै मर्मश्पर्शी गीतको भिडियो सार्वजनिकभएको छ ।

अमृत भारतीको शब्द, रामकुमार नेपाली, पबिन्द्र सुनारको स्वर रहेको गीतमा रामकुमार नेपालीको संगीत रहेको छ । भिडियोमाप्रकाश सपुत, पुष्पराजअवस्थी, राधाश्रेष्ठ, सालिक भण्डारी, सन्तोष खनाल, धीरेन्द्र खड्काको अभिनय रहेको छ भने क्रान्ति केसीको निर्देशन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय