काठमाडौ । हिमानी ट्रष्टले शुक्रबार काठमाडौँको सोल्टी होटलमा चियापान कार्यक्रम गरेको छ ।

ट्रष्टले आउँदै गरेको तिहार र छठको उपलक्ष्यमा कला, साहित्य तथा खेलकुद क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु शुभकामना तथा चियापान कार्यक्रम गरेको हो ।
कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाहको उपस्थिति थियो । यस्तै कार्यक्रममा कलाकारदेखि खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय