२०८१ साल फागुन १७ गते शनिबार सिद्धिचरण सभाहल, नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा 'हामी र हाम्रो कृति समाज' का अध्यक्ष मदन नेपाल भाइको अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई भाइको प्रमुख आतिथ्यमा १११ जना मुक्तकारहरूका १३३२ मुक्तकहरू रहेको "हामी र हाम्रो मुक्तक सङ्ग्रह' भव्य समारोहका बीच लोकार्पण गर्नुका साथै मुक्तक वाचन कार्यक्रम सम्पन्न हुँदाका साक्षी तस्बिरहरू !
उद्घोषक 'हामी र हाम्रा कृति समाज'का सदस्य नवराज नवशिलाले भाइ हुनुहुन्थ्यो भने स्वागत मन्तव्य …
See more