पर्वत । गुल्मीको पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पर्वतको सेतीबेनी भन्ने ठाउँमा भएको बोलेरो दुर्घटनामा ६ जना घाइते भएका छन् ।

घाइतेहरुको उपचारको लागि पाल्पाको मिसन अस्पताल लगिएको छ । दुर्घटना बिहान करिव ९ बजे भएको थियो । बोलेरो सडकबाट तल खोल्सामा खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय