काठमाडौं । दुई केजी सुनसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरु प्रेमी प्रेमिका हुन् ।

उनीहरुलाई १ केजी सुन र २४ लाख नगदसहित ज्याठास्थित एक चिनियाँ होटलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय