काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।

साम्पाङले जेनजी आन्दोलनका माग र मर्मअनुसार सरकार काम गर्न असफल भएको दाबी गर्दै कार्कीलाई पद छोड्न भनेका हुन्। उनले आफूले मागहरू एक-एक गरेर पूरा गर्नेसमेत बताएका छन् ।

साम्पाङले भनेका छन् “सुशीला जी, तपाईंले जेनजीको मर्म अनुसारको काम गर्नु सक्नुभएन। राजीनामा दिनुस्। म गर्छु उनीहरूको माग पूरा, एक–एक गरेर।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय