चितवन–२ मा जारी मतगणनामा रास्वपा सभापति रवि लामिछानेको अग्रता कायमै देखिएको छ । लामिछानेले २ हजार २५ मत पाएका छन् । नेकपा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी मीना खरेलले ६ सय ६८ मत ल्याएकी छन् । नेकपाका प्रताप गुरुङले १ हजार १० मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय