काठमाडौं। नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।
केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

संस्थासँथ सम्बिन्धत जानकारी आदानप्रदानका लागि अधिकारीलाई ०१–४२१०२९८, मोबाइल ९८५११०५००० र निवास ०१–४४९२८९२ तथा ई–मेल shobhan.adhikari@ntc.net.np मा सम्पर्क गर्न सकिने संस्थाका सह–प्रवक्ता रञ्जित लोहियाले जानकाररी दिएका छन् ।

