काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउने प्रस्ताव गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बोलाउने प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्य दिलिप महर्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय