डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्नुभएको छ ।

प्रधानमन्त्रीले डडेल्धुराको गन्यापधुरा गाउँपालिका( १ मा रहेको असिग्राम मा.वि. मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानका लागि प्रधानमन्त्री बिहीबार नै धनगढी पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय