काठमाडौं । नेपाली सेनाको अगुवाईमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप संचालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्‍चनजंघा हिमालबाट संकलन गरिएको नकुहिने १२,३५६ केजी तौल फोहोर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको छ ।

सेनाले अभियानसँग सम्बद्ध निकाय युनिलिभर नेपाल लिमिटेड, जावलाखेल डिष्ट्रिलरी, नेपाल डिष्ट्रिलरी, ईम्प्याक्ट मिडिया लगायत अन्य संघ, संस्था तथा कार्यालयका प्रतिनिधिको रोहवरमा सामेबार अभ्नी भेञ्चर्सलाई हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय