काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर २६ मिनेटमा ५.३ रेक्टरस्केलको भूकम्प गएको हो। काठमाडौँलगायत आसपासका जिल्लामा पनि भूकम्पको महशुस गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय