डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो।

घाइतेहरू ८ जनलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए। घाइतेहरूको परिचय खुलिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय