काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त भएको करिब ३ महिनापछि मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।

शुक्रबार सत्तारुढ दलहरुबाट आएको नेताहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । देउवाले शुक्रबार नै हनु गइरहेको सपथका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष मन्त्रीहरुको नामवाली पठाएका छन् ।

जसमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद विरोध खतिवडा स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा खतिवडा लगायत मन्त्रीहरु राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् । उनीहरुको आजै सपथ ग्रहण हुँदैछ ।

यस्तो छ मन्त्रीहरुको कार्यविभाजनः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय