काठमाडौं । सिप्ला सेक्युरिटीज प्रालिलाई नेपाल स्टक एक्सचेन्जले निलम्बन गरेको छ ।

सिडिएस एण्ड क्लियरिङले तोकिएको समयमा राफसाफ नगरेको भन्दै सिप्लालाई निलम्बन गर्न नेप्सेलाई पत्र पठाएको थियो ।

सोही पत्रको आधारमा उक्त ब्रोकर कम्पनीलाई तीन कार्य दिनका लागि निलम्बन गरिएको नेप्सेका वरिष्ठ अधिकृत सन्तोष आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय