काठमाडाै । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त हुनुभएकाे छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली बर्खास्त हुनुभएकाे हाे ।

दुवै जनालाइ मन्त्री पदबाट आज हटाइएकाे मुख्मन्त्रीका प्रेस सल्लाहाकार नरहरि सापकाेटाले बताउनुभयाे । गत बैशाख १५ गते सिम्खडा र जुग्जाली बैशाख २९ गते मन्त्रीमा नियुक्त्त हुनुभएकाे थियाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय