काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपाध्यक्ष पदका लागि मतदान हुन लागेको हो ।

यसका लागि २ जना उमेद्वारहरु प्रतिश्पर्धामा छन।सत्ता गठबन्धनको तर्फबाट बिमला घिमिरे र नेपाली काँग्रेसबाट बिष्णुदेवी पुडासैनीबीच चुनावी प्रतिश्पर्धा हुनेछ ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा र मनोनित १-१ सांसद रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय