काठमाडौं । प्रहरीले धादिङ स्थायी घर भएकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले पाठकलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या गरेको भनेर उजुरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय