काठमाडौँ । प्रज्ञा बागमती प्रदेश नारी कवि सम्मेलन अत्यन्त भव्य र सुन्दर रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेशका प्रतेक जिल्लाबाट दुइ दुइ जना नारी कविहरूलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो ।
प्रज्ञाप्रतिष्ठान , नुवाकोट साहित्य प्रतिष्ठान सआयोजना साथै जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको साथ र सहयोगमा नेपाल प्रज्ञाप्रतिष्ठान वाग्मती प्रदेश स्तरीय नारी काव्य सङ्गोष्ठीको अध्यक्षता नुवाकोट साहित्य प्रतिष्ठानका उपाध्यक्ष जानुका दाहालले गर्नुभएको थियोे । उक्त कार्यक्रम नुवाकोट बहुमुखी क्याम्पसको सेमिनार हलमा २०८२/ १/ २० / २१ गते सम्पन्न भएको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका भुपाल राई ,विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ काव्य विभागका प्रमुख बाबा बस्नेत अतिथि नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा साहित्यकार श्रीराम श्रेष्ठ जिल्ला सभापति राजु थापा,उधोगबाणिज्य सङ्घका केन्द्रीय सदस्य तारा बहादुर कार्की, कान्तिपुर टेलिभिजनका पत्रकार साहित्यकार मणि लोहनी,गोरखापत्रका पत्रकार तुलसीहरि कोईराला,अनेसासकाे नेपाल च्याटर अध्यक्ष राजेन्द्र केसी, नेपाली लेखक सङ्घका सल्लाहकार सन्ध्या पहारी,महिला संस्था गुन्जनका अध्यक्ष जलेश्वरी श्रेष्ठ, वरिष्ठ साहित्यकार वेञ्जु शर्मा,क्यामसप प्रमुख नारायणमान डंगोल,प्रध्यापक सङ्घका सुकुमान डंगोल, नेपाल किसान सङ्घका प्रकाश ढुगाना,संविधान सभा सदस्य राज्यलक्ष्मी पाडे श्रेष्ठ,महाधिवेशनका सदस्य गिता अमात्य, समाजसेवी रामकुष्ण भट्ट र शिक्षक सङ्घका सह सचिव सुरेन्द्र मुडभरी साथै
१३जिल्लाबाट सहभागी साहित्यकारहरू
डा.शशि थापा
भैरवी भुगोल
उषा तिवारी
एलिसा ढुङगाना
तारा तामाङ
दीप्स शाह
विमला दाहाल
सम्झना गौतम
दुर्गाकिरण तिवारी
ललिता दोषी ,सुशीला खड्का `हसिना´
द्वारिका कुइकेल
पञ्च कुमारी परिवार
पार्वती अधिकारी पारु
सुफल थपलिया
लक्ष्मी रुम्बा
बिना थिङ
जलेश्वरी श्रेष्ठ
भगवती बस्नेत
बेन्जु शर्मा
रजनी कार्की
जानुका दाहाल
धनमाया राई
दीक्षा लामा
आयुसा आचार्य
कल्पना खरेल
सहयोग गर्नुहुने नुवाकोटका साहित्यकारहरू
कविन्द्र कारञ्जित
रामप्रसाद चालिसे
रामराजा तिमल्सिना
बद्रिवृन्द गजुरेल
शारसी भट्टराई लगायका उपस्थित रहेको थियोे ।आदरणीय दिदी लीला लुईटेल कार्य पत्र प्रस्तुत गर्नुभएको थियो भने आदरणीय डा.अनुपमा रेग्मी र प्रमिला दाहालले टिप्पणी प्रस्तुत गर्नु भएको थियो ।

