काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजे मतगणना गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ।

मतगणनाबारे निर्णय गर्नका लागि शुक्रबार राती राष्ट्रिय सभागृहमा बैठक बसेको थियो। काठमाडौं महानगरपालिकामा ३ लाख २४२ मतदाता रहेका छन् ।

शुक्रबार भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका जम्मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय