काठमाडौं । छात्रामाथि दुर्व्यवहार गर्ने चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारी रहरेका छन् ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय