काठमाडाैं । २०७९ जेठ १० गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा काठमाडौं जिल्लाको भण्डारखालस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको १० ‍औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा, चिकित्सा संकायमा उत्कृष्ट अध्ययन गन्तव्यहरु मध्ये एक बन्न सफल उक्त संस्थान स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरूलाई सम्मान गरिएकाे छ ।

पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङ, प्रथम कार्यकारी निर्देशक प्रा.उपरथी प्राध्यापक डा. प्रकाशराज पाण्डे (अ.प्रा.), प्राध्यापक तथा विभागीय प्रमुख प्रा.डा. हरि गोविन्द श्रेष्ठलगायत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय