काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएपछि स्वास्थ्य उपचारको लागि अस्पताल भर्ना हुनुभएको छ । घाँटीमा संक्रमणको आशंका गरिएपछि उहाँलाई बुधबार साँझ ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नुपरेको स्रोतले जानकारी दिएको छ । पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको कार्यक्रमको शिलशिलामा केही दिनअघि अष्ट्रेलिया जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय