रोल्पा । रोल्पामा गाई काट्दै गरेका १४ जना लाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाको रुन्टिगढि गाउँ पालिकाको वडा न. ५ स्थित बाइजा भन्ने गाउँमा शुक्रबार साँझ गाइ काट्दै गरेको भन्ने खबर पाएलगत्तै घटना स्थलमा गएको प्रहरीले गाई काट्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।

घटनामा संलग्न ८ जना महिला र ६ जना पुरुष गरि १४ जना लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक मधुसूदन बिश्वकर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय