एजेन्सी । भारतीय समाजवादी पार्टीका संस्थापक नेता एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ।

उनी गत २ अक्टुबरदेखि दिल्लीको मेदान्त अस्पतालमा उपचाररत थिए। उनको आज विहान निधन भएको निधन भएको हो । ८२ वर्षीय यादव सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए । उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय