काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार एउटै परिवारका ३ जनाको शव फेला परेको हो ।

एक महिला, एक बालक र एक बालिका घरको कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् । घटनास्थलमा प्रहरीहरू पुगिसकेका छन् । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय