काठमाडाै‌ । विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सूचारु भएकाे छ ।

राजमार्गका ठाँउ-ठाँउमा ठुलो ठुलो ढुङ्गा खसेकाेमा सडक अवरुद्ध भएकाेमा सडक विभागको डोजर र नेपाल प्रहरीलगायत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाइएकाे हाे ।

सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सयाै‌ सवारी साधन जाममा फसेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय