स्याङ्जा । स्याङजामा मृत अवस्थामा चितुवा फेला परेकाे छ । स्याङजाकाे गल्याङ नगरपालिका १ भेडावारीमा शनिवार बिहान मृत अवस्थामा चितुवा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
चितुवालाई डिभिजन बन कार्यालयकाे जिम्मा लगाइएकाे राम्दि प्रहरीले जनाएकाे छ। घटना बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।


