काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।

बैठकले प्रदेशसभा सदस्य यादवसहित संघीय शिक्षक फोरमका कौशल कुमार यादवलाई पनि साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरिएको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय