काठमाडौं । जेन–जी आन्दोलनका क्रममा मृत्युवरण गरेको अमर प्रहरीका परिवारजनलाई नेपाल प्रहरीले प्रतिपरिवार १० लाखको दरले सहयोग उपलब्ध गराउने भएको छ ।

महानिरीक्षकदेखि निरीक्षकसम्मको तलब कट्टा गरी प्रतिपरिवार जनही दश लाख उपलब्ध गराउने निर्णय भएको प्रहरीले जनाएको छ । गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ३ जना प्रहरीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय