
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित भएकी छन् ।
उनको प्रतिस्पर्धा कुन्ती शाहीसँग थियो । राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी रेखा पराजित भएकी हुन् ।

कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी छन् ।