काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस अगाडि सभापति पदका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ, युवराज न्यौपाने, डा शेखर कोइराला र विमलेन्द्र निधिलले पनि मनोनयन गरिसकेका छन् ।

यसका साथै देउवा प्यानलबाट उप–सभापतिमा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन्, भने महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय