https://www.youtube.com/watch?v=tWIcm3lZZlo

काठमाडौं । दर्जनौ स्रोता रुचिको गीतगायर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो सार्वजनिक भएको छ ।

पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन् ।

सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन ‘तुवाचुङ’ आफ्ना अघिल्ला भिडियोहरु जस्तै सफल हुने कुरामा गायिका मिना राई विश्वस्त छन् । भिडियो हेल्लो नेपाल टिभिबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय