काठमाडौं । पर्यटकीय नगरी पोखराको लेकसाईड सेदीवगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार १ हप्ताका लागि बन्द भएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले शुक्रबारदेखि साउन ६ सम्म बन्द गरिएको हो । केवलकारको सेवा साउन ७ गते शनिबार बिहान ९ बजे देखि यथावत रुपमा सञ्चालन हुने बताइएको छ । उक्त केबलकार स्थापनाको छोटो समयमै लोकप्रिय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय