काठमाडौँ । देशभर ५० स्थानमा मतगणना जारी रहदा राष्ट्रिय स्वतन्त्र पार्टी ३७ स्थानमा अग्रता कायम गरेको छ भने । उपत्यका १५ स्थान मध्ये १४ स्थनमा रास्वपाले नै अग्रता जारी राखेको छ । त्यसैगरी काँग्रेसले ५ स्थनमा र एमालेले तीन स्थानमा अग्रता लिएको छ । २ स्थानमा ताराले र १ स्थानमा श्रम संस्कृतिपार्टीले अग्रता लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय