काठमाडौ । जनगायक रामेशले बिगतमा राजा महेन्द्रलाई गालीगलौज गरेकोमा पछुतो मान्दै राजा महेन्द्र नै यो देशको सच्चा देशभक्त भएको बताएका छन् ।

योहो टिभीको लागि पत्रकार जिबराम भण्डारीसंग कुरा गर्दै गायक रामेशले उक्त टिप्पणी गर्दै राजा महेन्द्रको शासनकालमा जति विकासहरु भयो त्यति बिकास अहिले सम्म नभएको दाबी गरेका छन् ।

धेरैले टेलिभिजनमा नदेखेका, रेडियोबाट कम सुनेका तर नेपालका गाउँ बस्तीका जनता बीच अत्यन्तै लोकप्रिय कलाकार हुन् रामेश ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय