काठमाडौं । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ८० औं शुभजन्मोत्सव असार २१ गतेवाट एक हप्तासम्म विभिन्न कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा मनाउने तयारी भईरहेको जानकारी ८० औं शुभजन्मोत्सव नागरिक मूल समारोह समितिका महासचिव एवं वरिष्ठ समाजसेवी राधेश्याम थापाले दिएका छन् ।

मूल समारोह समितिअन्तर्गतका उप – समितिहरुले असार २१ गते देखि एक हप्तासम्म पूर्व श्री ५ ज्ञानेन्द्रको दीर्घायु, सुस्वास्थ्य, चिरायुको कामना गर्दै विभिन्न मठ मन्दिरमा पूजापाठm भजन कीर्तन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, वृद्धाश्रममा भोजन, दीपावली लगायतका कार्यक्रमसहित असार २३ गते पूर्व राजाको जुनाफमा शुभकामना चढाउने कार्यक्रम रहेको छ ।

पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको ८० औं शुभजन्मोत्सव मनाउन गठित ३ हजार ५ सय ८० सदस्यीय नागरिक मूल समारोह समितिमा समाजिक , आर्थिक, राजनीतिक, वकालत, खेलकूद, शैक्षिक, न्यायिक, धार्मिक संचार लगायतका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

ऋषिबाबु परियारको अध्यक्षतामा गठित ८० औं शुभजन्मोत्सव नागरिक मूल ससारोह समितिको सह अध्यक्षहरुमा गीता क्षेत्री राणा, राजी राज्यलक्ष्मी राणा, जगदीश खड्का, रामकृण्ण पन्त, मीरा राणा, दइन्द्रबहादुर ठकुरmी डा. मञ्जुरत्न शाक्य, ज्योत्सना राज्यलक्ष्मी थापा रहेका छन् ।

यस्तै उपाध्यक्षहरूमा श्री टेकनारायण राजवंशी,रिना तुलाचन,लिलादेवी श्रेष्ठ परसुराम तामाङ,प्रा.डा. श्रीमती उषा ठाकुर ,प्रा. गोबिन्द प्रसाद घिमिरेमिलन मोक्तान,नारायणदेवी प्रधान, ज्ञानु राणा, तारा अर्याल थापा धु्रव महर्जन, तारानाथ लुईटेल, शान्ता श्रेष्ठ, जनकलाल शाह, पर्सामोहन लामा रूम्बा, केशरी श्रेष्ठ, अशोकमान वैद्य, पद्मा ताम्राकार, प्रकाश महर्जन, शीला पन्त, इन्दरिा अर्याल , सगुन सुन्दर लावती,यसैगरी महासचिवमा वरिष्ठ समाजसेवी राधेश्याम थापा, सह–महासचिवहरूमा सुदर्शन भट्टराई, विशन्तर शाक्य, नीरा रञ्जित, विक्रम झा, शिशिरतिवारी, मणिराज सत्याल, पशुपति खड्का सिताराम चौधरी, उपमहासचिवमा चन्द्रवहादुर रामदान, लक्ष्मी अधिकारी, महामायाप्रसाद सिंह, चेतनाथ थापा, केशवअधिकारी, विनय रावल, मीना सुवेदी,श्यामराज पन्त, ओम सापकोटा, विपिन मल्लिक, मंगललाल माली, प्रभातराज पाण्डे,सन्तोष सिलवाल, चिरणप्रताप खड्का,मोहनकृष्ण माटयङ्गुलु, गीता नेम्वाङ्ग कुरुम्वाङ,अजय रिमाल, अर्जुन खड्का, नानीरामलामिछाने, उर्मिला बस्नेत भण्डारी, किशोरगुरुङ, आरजु केसी रहेका छन् ।

सचिवहरूमा अरुण पाण्डे, प्रा.निर्मलामहत गुञ्जन, यवती कार्की, शैलेन्द्र श्रेष्ठ,बलराम हमाल, मोहनमणि आचार्य,राजेन्द्रप्रसाद ओझा, यदुमन शाह, केदार फुयाँल, सावित्रा क्षेत्री, अर्चना शर्मा,कमलबहादुर थापा, नव पन्त, प्रमोद थापा, सुन्दरप्रकाश खड्का, गणेशबहादुर श्रेष्ठ,गोविन्दराम रतौरिया, रमेश गिरी, कल्पितढकाल, गोपीकृष्ण काफ्‌ले, सुशील तिवारी, प्रा.श्रीमती बेटी बज्राचार्य, नारायण अर्याल,वसन्त थापा, राजन महर्जन, श्यामकुमार थापा, मीना शाही ठकुरी, अम्बरबहादुर निरौला,चाहना अधिकारी, त्रिलोकज्योति श्रेष्ठ, कपुरथापा, लक्ष्मण मालाकार, सुभाषचन्द्र निरौला, झलकप्रसाद पौडेल, राजकुमार थापा, राजु व्यञ्जनकार, डा.पुष्प रञ्जित, तोयानाथ पौडेल, डिल्लीराम खनाल, रमेशराज बास्तोला,नारायणवहादुर श्रेष्ठ, गजेन्द्रबहादुर अर्याल, शारदा शाही, मीना स्वर्णकार, कृष्ण पाठक, आनन्द रिसाल, मानव सेवक, सागर थापा, नारायण गुरुङ, सुमन राणा, समृद्धि राणा बस्नेत, दिनेशकुमार अछामी, लक्ष्मीभद्रा ओझा, नरेशमान सिंह, लक्ष्मी मल्ल, प्रणयपासा, देशमाया लामा, सिद्धानन्द बज्राचार्य,कपिलमान खड्गी, शंकर मघैया, मञ्जुश्री राणा, बृजकिशोर ठाकुर, किशोरकुमार श्रेष्ठ, विष्णु डंगोल, सुरेश बज्राचार्य, रघु न्यौपाने,राजेन्द्रमान श्रेष्ठ, कालीबहादुर शाही, रञ्जिता श्रेष्ठ रिराज पाठक, श्रीकान्त पौडेल,सर्जुबाबा श्रेष्ठ, होमबहादुर थापा, कृष्णप्रसादलुइँटेल, रुपिमाया तामाङ, विजयकला राई,कुमार थापा छन् ।

उता सह–सचिवहरूमा वरिष्ठ नेता शिव देवकोटा, विमला रावल क्षेत्री, नरेश गिरी,विश्वनाथ रिजाल, रामसुन्दर श्रेष्ठ, भक्तमान महर्जन, इन्दिरा कर्माचार्य वन, रमेश घिमिरे, यस्वीन ढुङ्गाना, डिनियलमान प्रजापति, गुलाम मुस्तफा नुरी, परासर चापागाईं, सजना रिमाल,रामकृष्ण अधिकारी, तुलसी सुवाल, प्रदीप शेरचन, अञ्जु झा, प्रेमशंकर शुक्ला, निरञ्जनकुमार ढुंगाना, प्रमोदराज उप्रेती, सुवास गिरी, रविप्रकाश कशौधन गुप्ता, नीता घिराइया, रामकृष्ण भट्ट, विनोद आचार्य, दीवाकर श्रेष्ठ, सुचित्रा घिमिरे, सस्मिता खड्का, अंगतप्रसाद देवकोटा, अब्दुल सत्तार अन्सारी, अर्जुन थापा, नरबहादुर बस्नेत,ईश्वरी लामा, शोभा गुरुङ, मेनुका उपे्रती, एलिसा थापा, जानकी थापा, ऋषवदेव खनाल, अनिता धिताल, राजेन्द्रबहादुर खाती, सन्ध्या कर्ण, कुमार कार्की, मणिप्रसाद पाठक, लक्ष्मणकुमार सुवेदी, नारायणप्रसाद सुवेदी,विनुबाबा घिमिरे रहेका छन् ।

यता सहायक सचिवहरूमा चन्द्रकला राई, राजेश बाडे, उत्तम भट्टराई, नाथु भाइ, मीरा गिरी, सरोजप्रसाद अमात्य, कृष्ण लामा, कनकलाल शाह, राम श्रेष्ठ, प्रेमलाल तामाङ्ग, कृष्ण लामा, अर्णव खड्का, गणेश नगरकोटी,उग्रेन शेर्पा, सरिता शाही, शारदा थापा, वीरेन्द्रकुमार गिरी, प्रविन यादव, ममता श्रेष्ठ,राजेश भट्टराई, विष्णुप्रभा थापा मगर, विधान आचार्य, पूर्ण डंगोल, रेश्मा दास, दिनेश शाही,कौसीबहादुर खड्का, नवराज पौडेल, विष्णु रिमाल, दिलिप पाण्डे, हरिशरण उपाध्याय, अनिता ठकुरी, जुनोज माली, चुरी बाडे,सुधाकुमारी जोशी, शक्ति दर्शनधारी, सुनिल खड्का, धर्मभक्त महर्जन, मिता केसी, सरलासिंह ठकुरी, सुभाष लोक्सम लिम्बू, पार्वती गौतम, धु्रवप्रसाद सुवेदी, श्यामबहादुर तामाङ, रामप्रमोध महतो, हुमा तिवारी, प्रविता राणा, सुधा काफ्‌ले ज्ञानु लामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय